Rule 40
सेवा शुल्क बुझाउने तरिका र म्याद
(१) उपभोक्ताले सेवा शुल्क बुझाउने तरिका र म्याद पानी आपूर्तिकर्ताले तोकिदिए बमोजिम हुनेछ ।
(२) पानी आपूर्तिकर्ताले उपभोक्तास“ग सेवा शुल्क लिए पछि त्यसको रसिद दिनु पर्नेछ ।